SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० साउन २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

नेपाल-भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरेकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी