SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३० साउन २०८२ ०४:१० PM · 1 मिनेट पढाइ

रवि लामिछानेलाई नक्खु कारागारमा सारिने

काठमाण्डु– रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गर्ने तयारी भएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई रुपन्देही कारागारबाट नक्खु कारागार सार्ने निर्णय भएको बताएका हुन्। लामिछानेको आफ्नै मागअनुसार रुपन्देही कारागारलाई स्थानान्तरण सम्बन्धी पत्र पठाइएको छ। यसअघि नै लामिछानेले कारागार सरुवाका लागि औपचारिक निवेदन दिएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी