SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टीम’ गठनको तयारी

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले संगठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्यसम्पादन भइरहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी