SHARE
अर्थ-डबली · बिहीबार ११ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

श्रीलङ्का : पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ

श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।