SHARE
अर्थ-डबली · बिहीबार ११ असार २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।