SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

सशस्त्रभित्र आर्थिक सुशासन र पारदर्शिताका लागि ‘जिरो टोलरेन्स’ नीति छ : आईजीपी पौडेल

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सङ्गठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । बिहीबार सशस्त्र मुख्यालय हलचोकमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै आईजीपी पौडेलले सङ्गठनको छवि सुधार्न र जनअपेक्षाअनुसार नतिजा दिन आफू क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।