SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

बाजुरा । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३र८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन् । उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन् ।