SHARE
अर्थ-डबली · बिहीबार ११ असार २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सुनचाँदीको भाउमा ठूलो गिरावट : तोलामै रु ५,२०० घट्यो सुन, चाँदी पनि रु २५० सस्तो

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ ।