SHARE
अर्थ-डबली · बिहीबार ११ असार २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

इरान युद्धको दबाबः अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब डलरको माग

इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ ।