SHARE
बिजनेस पाना · शुक्रबार​ ३० साउन २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

४६ खर्बमा गुगल क्रोम किन्ने भारतीय स्टार्टअप कम्पनीको प्रस्ताव

भारतीय मूलका उद्यमी तथा पर्प्लेक्सिटी एआईका सीईओ अरविन्द श्रीनिवासले गुगलको लोकप्रिय वेब ब्राउजर क्रोमलाई खरिद गर्नका लागि ३४.५ बिलियन अमेरिकी डलर (करीब ४६ खर्ब नेपाली रुपैयाँ) को ठूलो प्रस्ताव गरेका छन्। यो  प्रस्तावले टेक जगतमा हलचल मच्चाएको छ। तर गुगलले यसलाई अस्वीकार गर्ने सम्भावना उच्च छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना