SHARE
बिजनेस पाना · शुक्रबार​ ३० साउन २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

म पनि एआईको मद्दत लिन्छु, च्याटजीपीटीलाई सोध्यो भने सबै भन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा बोल्दै ओलीले नेपालको लोकेसन र वातावरण अनुकुलका कारण डिजिटल वर्क सेन्टर बन्न सक्ने बताएका हुन् । ‘नेपाल कुलिङ सेन्टर नै हो । हामीसँग चिसो र प्रविधि अनुकुल वातावरण छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना