SHARE
बिजनेस पाना · शुक्रबार​ ३० साउन २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

२९ म्युचुअल फण्डको लाभांश घोषणा, २० प्रतिशत दिने ४ वटा पुगे (सूचीसहित)

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (साउन ३० गते अपरान्ह ४ बजे) सम्म २९ वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फण्ड, शुभ लक्ष्मी कोष, र लक्ष्मी भ्यालु फण्ड २ रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना