SHARE
बिजनेस पाना · शुक्रबार​ ३० साउन २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

नाडाद्वारा अटो शो अवलोकनका लागि सभामुख घिमिरेलाई निमन्त्रणा

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले ‘नाडा अटो शो २०२५’को अवलोकनका लागि सभामुखलाई निमन्त्रणा प्रदान गरेको छ । नाडाले भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको अवलोकनका लागि सभामुख देवराज घिमिरेलाई निमन्त्रणा गरेको हो । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा भेट्न गएको नाडाको टोलीले सभामुख घिमिरेलाई निमन्त्रणा दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना