SHARE
बिजनेस पाना · शुक्रबार​ ३० साउन २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड), नयाँ दिल्लीमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो। यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना