SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

मधेशमा किन घट्यो आँपको उत्पादन ?

काठमाडौं । मधेश प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताए ।