SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन गभर्नर समक्ष चेम्बरको सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ ।