SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

वीरगञ्ज महानगरको बजेट ४ अर्ब ४२ करोड

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि रु चार अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।