SHARE
लोक पथ · बुधबार १० असार २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

काठमाडौंको सफलतापछि पोखरामा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखरामा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु भएको छ । काठमाडौंमा सीजीको ‘महामेला एक्सचेन्ज कार्निभल’ सफलपछि बुधबार (आज) बाट पोखराको अमरसिंह मैदानमा मेला सुरु भएको हो ।