SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, पुँजीगततर्फ ४४.६ प्रतिशत

वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।