SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

नेपाल मेडिसिटी र सिङहेल्थ सिङ्गापुरबीच स्वास्थ्य सेवा गुणस्तर सुधारमा सहकार्य

काठमाडौँ / नेपाल मेडिसिटी अस्पताल र सिङ्गापुरको अग्रणी स्वास्थ्य सेवा संस्था सिङहेल्थबीच स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी तयारीलाई सुदृढ बनाउने उद्देश्यसहित समझदारीपत्रमा