SHARE
काठमाण्डुपाटी · बिहीबार २९ साउन २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने ३ जनालाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको आश्वासन दिई विभिन्न देशमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आरोपीहरूलाई पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी