SHARE
काठमाण्डुपाटी · बिहीबार २९ साउन २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

रवि लामिछानेको धरौटी विरुद्धको निवेदनमा थप सुनुवाइका लागि बिहीबार अर्को पेशी

काठमाण्डु – उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कास्की जिल्ला अदालतले लिएको धरौटी विरुद्धको निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ अघि बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी