SHARE
काठमाण्डुपाटी · बिहीबार २९ साउन २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो

काठमाण्डु – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा गरिएको छ । बिहीबार राजधानी काठमाण्डुमा आयोजित एक कार्यक्रममार्फत दुवै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी