SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

११ महिनामा २५ अर्ब ५५ करोड बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी नेपाल भित्रिए

काठमाण्डु– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी