SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

किसानलाई हैरानी पारेका बाँदरको लागी छुट्ट्याइयो बजेट

काठमाडौं / किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको छ