SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह केअन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५० गोलअन्तरले पराजित गर्यो ।