SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

रास्वपाको प्रथम महाधिवेशन : संशोधित निर्वाचन तालिका सार्वजनिक, आजै उम्मेदवार नामावली

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले तेस्रो संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।