Business Incubation Service सम्पन्न, स्टार्टअप इकोसिस्टम सुदृढ बनाउन योगदान
काठमाडौँ / आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित Business Incubation Service (BIS) Program 2026 काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ।
