SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भत्र्सना, अविलम्ब रिहाइको माग

काठमाडौँ / नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ।