SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ।