SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीलाई पाँच दिनको अल्टिमेटम, स्व-व्यवस्थापन गर्न आग्रह

काठमाडौँ / अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरसहित विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र भवन खाली गर्न अल्टिमेटम