SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

काठमाडौं / हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक स्वर्गीय शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक गर्दै प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको