SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

रवि पुगेसँगै सुरू भयो रास्वपाको बन्द सत्र

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको बन्द सत्र सुरू भएको छ। दिउँसो २ बजेदेखि बन्द सत्र सुरू हुने भनिएको थियो । अहिले सभापति रवि लामिछाने आएसँगै बन्द सत्र सुरू भएको हो। प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह भने बन्द सत्र हलमा गुगिसकेका छैनन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी