SHARE
बिजनेस पाना · बिहीबार २९ साउन २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

इनड्राइभको “राइड मोर, विन मोर” योजनाः १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि “राइड मोर, विन मोर” योजना ल्याएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना