SHARE
बिजनेस पाना · बिहीबार २९ साउन २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

३ वर्षपछि समृद्धि फाइनान्स नाफामा, खराब कर्जा उलेख्य घट्यो

समृद्धि फाइनान्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको १३ करोड ६१ लाख खुद घाटामा थियो। आर्थिक वर्ष ७८/७९ पछि कम्पनी पहिलो पटक नाफामा गएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना