आईसीटी फाउन्डेसन नेपालको बिजनेस इन्क्युबेसन सम्पन्न, स्टार्टअप इकोसिस्टम विकासमा जोड
काठमाडाैँ / आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित Business Incubation Service (BIS) Program 2026 को समापन तथा अन्तिम कार्यक्रम काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको
