SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

सुर्खेतकाे कार्यक्रमस्थलबाटै किन पक्राउ परे विष्णु पौडेल ?, प्रहरीकाे आधिकारिक धारणा सार्वजनिक

सुर्खेत / नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएकाे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।