SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

ओझेल पर्दै गएको मौलिक संस्कृति जोगाउने प्रयास, ‘गाउँघरै घमाइलो’ सार्वजनिक

तिहारलाई लक्षित गर्दै मौलिक संस्कृति, गाउँघरको आत्मीयता र नेपालीपन झल्काउने गीत गाउँघरै घमाइलो को म्युजिक भिडियो सार्वजनिक भएको छ ।