SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

स्थापना दिवसको अवसरमा तरुण दलद्वारा संकटामन्दिर परिसर सरसफाइ

काठमाडौँ / नेपाल तरुण दलले आफ्नो ७४औँ स्थापना दिवसको अवसरमा काठमाडौंस्थित संकटामन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ।