एनपीएल लक्षित नेपाल टेलिकमको ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज, दैनिक ८ जीबी डेटा
काठमाडौँ / नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
