एकैदिन सुन तोलामा ८०० ले महँगियो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
