SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

एनपीएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा

काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ ।