SHARE
बिजनेस पाना · बिहीबार २९ साउन २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

सांग्रिलाका ग्राहकलाई ग्लोबल आइएमईले गैर कोषमा आधारित बैंकिङ्ग सुविधा दिने

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना