‘आईपीओपछि हामीलाई व्यवसाय विस्तारमा ठूलो अवसर मिल्नेछ’ (अन्तर्वार्ता)
स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ ।
