SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

ठुला अस्पतालमा बर्न युनिट, २१७ जनालाई छ दिन जलन उपचारको विशेष तालिम

काठमाडौँ / मुख्य स्वास्थ्य समस्या बन्दै गएको जलनको उपचारलाई सहज र सर्वसुलभ बनाउने सरकारी प्रतिबद्धता कार्यान्वयनमा जान थालेको छ ।