SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

सीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एमएडब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ / निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरण खरिदलाई सहज बनाउन एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।