SHARE
बिजनेस पाना · बिहीबार २९ साउन २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

शालिकले जिते एथर स्कूटर

नेपालमा एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले बहुप्रतिक्षित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा गरेको छ । यस गिभअवेको भाग्यशाली विजेता शालिक बनेका छन् । उनलाई यो इलेक्ट्रिक स्कूटर १८ अगस्ट २०२५ मा आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना