SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

काठमाडौँ / नेकपा (एमाले)की सांसद साजिदा खातुन सिद्धिकीले सरकारको १०० दिने कार्यकालमा उपलब्धिभन्दा कमजोरी र विवादका विषय बढी देखिएको टिप्पणी गरेकी छन् ।