SHARE
अर्थ-डबली · सोमबार ८ असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलनको जिम्मेवारी तथ्याङ्क कार्यालयलाई, अब  राष्ट्र बैंकले नगर्ने

काठमाडौँ / नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ ।