केही प्रतिष्ठित कम्पनीले गरे तथ्याङ्क कार्यालयको गोपनीयतामाथि शङ्का, दिएनन् विवरण
काठमाडौँ / सरकार र निजी क्षेत्रका सबै छाता संस्थाहरूको समन्वय र सहयोगमा सञ्चालन भएको आर्थिक गणना,२०८२ मा केही उद्योग तथा व्यवसायिक प्रतिष्ठानले सूचना दिन अस्वीकार
